भारतीय कम्पनीलाई फाष्ट ट्रयाक दिने निर्णयको विरोधमा माओवादीको प्रदर्शन

भारतीय कम्पनीलाई फाष्ट ट्रयाक दिने निर्णयको विरोधमा माओवादीको प्रदर्शन

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौं बैशाख ५ । भारतीय निजी कम्पनीलाई काठमाण्डौं निजगढ फाष्ट ट्रयाकको जिम्मा दिने सरकारको निर्णय विरुद्ध विप्लव माओवादीले प्रदर्शन गरेको छ ।

शान्तिबाटीकामा र्याली पछि भएको कोण सभालाई सवोधन गर्दै माओवादी पोलिटव्यूरो सदस्य सन्तोष बुढा मगरले राष्ट्रवादी भन्न चाहने सरकारले राष्ट्रघाती काम गरेको भन्दै विरोध जनाउनु भयो ।

उहाले निजगढ काठमाण्डौं द्रुत मार्ग जस्तो सवेदनशील परियोजना भारतीय कम्पनीलाई दिनु देशको हित विपरीत हुने भन्दै फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो ।

पोलिटव्यूरो सदस्य बुढाको नेतृत्वमा माओवादी नेता कार्यकर्ता तथा समर्थहरुले र्याली सहित प्रदर्शन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ