काग्रेस सभापति देउवा आज दिल्ली जादै

काग्रेस सभापति देउवा आज दिल्ली जादै

  • सोमवार, बैशाख ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ,६ वैशाख ।  

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा आज पत्नी आरजु देउवाको उपचारका लागी भारत जादै हुनुहुन्छ ।

केहि समयदेखि अस्वस्थ रहेकी आरजुको उपचारका लागी भन्दै सभापति देउवा आज बिहान पौने १० बजे दिल्ली जान लाग्नुभएको हो ।

तर भारत बसाईका क्रममा देउवाले राजनितिक भेटवार्ता पनि गर्ने जनाईएको छ । काग्रेस सभापतिमा निर्वाचित भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । हड्डी सम्बन्धी समस्याका कारण अस्वस्थ रहनुभएकी आरजुको पर्सि सल्यक्रिया हुने जनाईएको छ ।

यसैबीच , काग्रेस नेता खुमबहादुर खड्का पनि आजै दिल्ली जादै हुनुहुन्छ । दिल्लीमा रहदा हिन्दुवादी नेताहरुसँग भेटवार्ता गर्ने कार्यसुची सहित दिल्ली जान लाग्नुभएका खड्काको भ्रमणलाई भने गोप्य रादिएको छ ।

उहा अपरान्ह पाचँ बजे नेपाल एयर लायन्सको विमानबाट त्यसतर्फ प्रस्तान गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ