मोठरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोठरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ७ वैशाख ।  

दाङको लमहीमा गएराति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

लु १५ प ३११९ नम्वरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री लमही–५ टिकरीगढका ६५ वर्षीय विहीराम चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

ठक्करवाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु लमहीका प्रहरी प्रमुख प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक नवलपरासी साँझाचुली–२ का २४ वर्षीय विरवहादुर दर्लामी र पाल्पा रामपुर–४ का जुद्ध थापाका बुटवलमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ