दाहाल र पौडेलबीच आज बिहान भेटवार्ता

दाहाल र पौडेलबीच आज बिहान भेटवार्ता

  • आइतवार, बैशाख ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ५ चैत्र ।
सत्तारुढ दल एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रतिपक्षी कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

लाजिम्पाटस्थित दाहाल निवासमा बिहान करिब एक घण्टा भएको भेटमा संविधान कार्यन्वयन तथा समसामायिक राजनितिक घटनाक्रमका विषयमा छलफल भएको पौडेलका स्वकिय सचिव चीरन्जीवि अधिकारीले जानकारी दिनुभयो ।

सो क्रममा नेता पौडेलले सरकारको कामकारबाही जनमुखी हुन नसेको भन्दै सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन दाहालको ध्यानाकर्षण गराउनु भएको थियो ।

नेता पौडेलले अझैपनि सर्वसाधारणले सहज रुपमा ग्यास पाउन नसकेको र कालोबजारी मौलाउदा समेत सरकारले उचित कदम चाल्न नसकेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको थियो ।

संविधान कार्यनवयका लागि प्रतिपक्षी कांग्रेसलाई समेत वर्तमान सरकारमा सहभागी गराउन पहल गर्ने बताउदै आउनु भएका सत्तासाझेदार एमाओवादी अध्यक्ष दाहालले कांग्रेस नेता पौडेलसँग भेट गर्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ