चार जना एआईजीलाई दज्र्यानी चिन्ह प्रदान

चार जना एआईजीलाई दज्र्यानी चिन्ह प्रदान

  • मङ्लबार, बैशाख ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, ७ बैशाख । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पदोन्नती भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
अधिकृतहरु २०७१ साल साउन २९ गतेदेखि लागू  हुने गरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनु भएको हो ।

बढुवा भएकामा यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज सिंह शाही र सुशीलबर सिंह थापा रहनु भएको छ । उनीहरुलाई मन्त्रीपरिषद्को बैठकले चैत्र २६ गते बढुवा गरेको थियो ।

दज्र्यानी चिन्ह प्रदान समारोहमा प्रहरी महानिरीक्षक अर्यालले पदोन्ती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै संगठनको गरिमा उचो हुने किसिमबाट रचनात्मक काम गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ