भदौ १७ जापान । शेर्पा पत्रकार संघ जापान शाखाले जनजाति महासंघका पूर्व अध्यक्ष आङकाजी शेर्पालाई रिहा गर्न माग गरेको छ । शाखाका अध्यक्ष फुर्वा शेर्पाले एक...
काठमाडौं, १२ भदौ । कामका सिmसिलामा मलेसियाको टप ग्लोब कम्पनीमा पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ । पााचथर भारपा ७ निवासी २७ वर्षिय निलम पन्धाक...
युएइ । गौरा सुदूर पश्चिम र मध्य पश्चिमका केहि जिल्लाको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर सुदूर पश्चिम र मध्य पश्चिमका...
युएई, ३२ साउन । संयुक्त अरब एमिरेट्स युएईको सारजाहमा कार दुर्घटनामा परी दुई नेपाली महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा शनीस्चरे ७ मोरङकी ४३ वर्षकी...
जापान (टोकियो ),२४ साउन । शेर्पा समाज जापानले आज बि बि क्यु तथा समर भ्याकेसन कार्यक्रम सम्पन्न गरेको छ । जापानको किवा स्टेसन टोकियोमा बिहान १०...
साउन १७ बर्लिन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च जर्मनीले एनआरएनको राजनीतिक सक्रिय व्यक्तिहरु कार्यकारी पदमा उठ्न नपाउने जस्ता अभियानलाई सहयोग गर्ने घोषणा गरेको...
काठमाण्डौ,१५ साउन । बैदेशिक रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन । बेलौरी वडा नं २ का २३...
मलेसिया,१४ साउन मलेशियामा एक नेपालीको डेङ्गबाट मुत्यु भएको छ । दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको मलेसियामा उपचारका क्रममा ज्यान गएको त्यहास्थित नेपाली दुताबासले जनाएको छ । केही...
काठमाडौं ५ साउन । प्रवासमा कार्यरत नेपालीले नयाँ संविधानमा आफूहरूलाई पनि मताधिकारको व्यवस्था गर्न माग गरेका छन् । पहिलादेखि नै माग गर्दै आए पनि सम्बोधन...
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनको चौथो अधिबेशन आगामी जुलाई २६ तारिकमा बार्सिलोनामा हुदै छ । अधिबेशनबाट नयाँ कार्यसमिति चयन गरिने छ । सदस्यता...
विप्लव नेतृत्वमा रहेको नेकपा माओवादी निकट नेपाली जनप्रगतिशील मोर्चा, युएईको आउदो जुलाई २४ मा हुन लागेको तेस्रो महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ । महाधिबेशनको...
धेरै सपना र उदेश्यहरु लिएर म जस्तो हजारौ युबाहरु बिदेशी भुमि मा अनेकौ समस्या हरु सग मुकाबिला गर्दै श्रम तथा अमुल्य पसिना काधाराहरु बगाई...
काठमाडौ, १६ असार । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले क्यानडा भौगोलिक रुपमा टाढा भएपनि दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताएको छ । संघले काठमाडौमा क्यानडाको राष्ट्रिय दिवशका...
२०७२ असार ३ बिहीबार गत जेठ २५ गते सँखुवासभा जिल्ला मदिराम्बेनी गा.बि.स. वडा नँ: ७ घर भएकी लाक्पा दिघि शेर्पा नामकी महिला आफ्नै घरबाट...
जेष्ठ ३० काठमाण्डौं । सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारमा जाने कामदारसँग रोजगारदाता कम्पनीले एक पैसा पनि लिन नपाइने व्यवस्था गरेको छ । म्यानपावर कम्पनीले खाडीका...
पछिल्लो समय साउदी र यमनको सिमा क्षेत्रमा व्यापक युद्धहरु भईरहे पछि रोजगारीका लागि त्याहा पुगेका नेपालीहरु असुरक्षाको खतराबाट चिन्तित भएका छन् । साउदीको नजरान क्षेत्रमा...
ठेगाना:अनामनगर काठमाडौँ