नया र पुराना नेपालीको जापानमा भेटघाट कार्यक्रम सम्पन्न

नया र पुराना नेपालीको जापानमा भेटघाट कार्यक्रम सम्पन्न

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जापान (टोकियो ),२४ साउन ।
शेर्पा समाज जापानले आज बि बि क्यु तथा समर भ्याकेसन कार्यक्रम सम्पन्न गरेको छ ।

जापानको किवा स्टेसन टोकियोमा बिहान १० बजे भएको कार्यक्रम ६ घण्टा सम्म चलेको थियो ।

लाक्पा गेल्बु शेर्पाको संयोजकत्वमा भएको कार्यक्रममा जातीय प्रतिनिधि ,जापानमा बस्ने नेपाली तथा नेपाली बिद्यार्थीहरुको सहभागीता थियो ।

सोहि अबसरमा बिभिन्न भिषामा जापान आएका नेपाली तथा भर्खर जापान आएका नेपालीहरुबीच परिचयात्म कार्यक्रम पनि गरीएको थियो ।


संघका अध्यक्ष शेर्पाले लामो समयदेखि बिभिन्न पेशा व्यावसाय तथा पढ्नका लागी जापानमा बसोबास गरिरहेका नेपाली र भर्खर जापान पुगेकाहरुबीच चिनजान तथा आपसी सम्बन्ध सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी