आङकाजीलाई रिहा गर्न शेर्पा पत्रकार संघको माग

आङकाजीलाई रिहा गर्न शेर्पा पत्रकार संघको माग

  • बिहिबार, भदौ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

भदौ १७ जापान । 

शेर्पा पत्रकार संघ जापान शाखाले जनजाति महासंघका पूर्व अध्यक्ष आङकाजी शेर्पालाई रिहा गर्न माग गरेको छ ।

शाखाका अध्यक्ष फुर्वा शेर्पाले एक विज्ञप्ति जारी गरी उत्पीडित जातिको हितमा बोलिरहेका शेर्पालाई पक्राउ गर्नु गलत भएको भन्दै रिहा गर्न माग गर्नु भएको हो ।

फेसबुकमा लेखिएको पोष्टमा जातिय सद्भाव विथोल्ने खालको अभिव्यक्ति दिएको भन्दै बौद्धबाट शेर्पालाई हिजो प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी