मलेसियामा डेङ्गुबाट एक नेपालीको मृत्यु

मलेसियामा डेङ्गुबाट एक नेपालीको मृत्यु

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

मलेसिया,१४ साउन
मलेशियामा एक नेपालीको डेङ्गबाट मुत्यु भएको छ । दोलखाको चरिकोटका चक्रबहादुर खत्रीको मलेसियामा उपचारका क्रममा ज्यान गएको त्यहास्थित नेपाली दुताबासले जनाएको छ ।

केही दिनअघिबाट डेङ्गबाट संक्रमित उनको उपचारका क्रममा ज्यान गएको छ । जोहरबारुको दङगाबेस्थित स्पेन्डिड टाक्टिक सेक्युरिटी कम्पनीमा कार्यरत उनी रोजगारीका सिलसिलामा ६ महिना अघि मलेसिया आएका थिए ।

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुबाट मलेसियमा रहेका नेपाली पनि संक्रमित हुादै आएका छ्न । खुल्ला ठाउमा काम गर्ने श्रमिक बढी पीडित हुने गरेका चिकित्सकहरु जानकारी दिएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी