जनप्रगतिशील मोर्चा, युएईको तेस्रो महाधिबेशनको तयारी पुरा

जनप्रगतिशील मोर्चा, युएईको तेस्रो महाधिबेशनको तयारी पुरा

  • सोमवार, असार २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

विप्लव नेतृत्वमा रहेको नेकपा माओवादी निकट नेपाली जनप्रगतिशील मोर्चा, युएईको आउदो जुलाई २४ मा हुन लागेको तेस्रो महाधिबेशनको अन्तिम तयारी पुरा भएको छ ।

महाधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी अधिबेशन आयोजक समितिको सदस्य समेत रहेका प्रवेश लिम्बुले जानकारी दिए ।

‘नयाँ युगको लागि नयाँ बिचारको आबस्यक्ता अनिबार्य परिवर्तनको लागि एकीकृत क्रान्ति अपरिहार्य’ भन्ने नाराका साथ सम्पन्न हुन् लागेको तेस्रो महाधिबेशनमा बिशेस अथितिको रुपमा माओवादी विदेश बिभाग अन्तर्गत मध्यपुर्ब इन्चार्ज आजाद सहभागी हुने बताइएको छ ।

अहिले मध्यपूर्व भ्रमणको क्रममा कतारमा रहेका आजाद जुलाई १७ मा जनप्रगतिशील मोर्चा, कतारको पाँचौं महाधिबेशन सम्पन्न गरेर २४ जुलाईको युएई मोर्चाको महाधिबेशनको लागि युएईमा आउने मोर्चाका बरिष्ठ सल्लाहकार शमर खत्रीले बताएका छन् । 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी