काठमाडौं, १२ भदौ ।
कामका सिmसिलामा मलेसियाको टप ग्लोब कम्पनीमा पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।
पााचथर भारपा ७ निवासी २७ वर्षिय निलम पन्धाक आफू बस्ने होस्टलको शौचालयमा मृत भेटिएकी त्यही कम्पनीमा काम गर्ने नेपालीहरुले जनाएका छन् ।
आफ्नै होष्टलको शोचालयमा पन्धाकको शव झुन्डिएको अवस्थामा फेला परेको हो । शवको छेउमा सानो छुरीसमेत फेला परेको भन्दै पन्धाकका साथीहरुले मृत्यु शंकास्पद रहेको बताएका छन् ।
शौचालयमा मृत भेटिनुभन्दा २ दिन अघि पन्धाक बिरामी भई बेहोस भएको र त्यसको भोलीपल्ट मात्र कम्पनीले उपचारका लागि लगेको टप ग्लोवमा कार्यरत नेपालीले जनाएका छन् । शव पोष्टमार्टमका लागि क्लाङ अस्पतालमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline