युएईमा २ नेपाली महिलाको मृत्यु

युएईमा २ नेपाली महिलाको मृत्यु

  • सोमवार, साउन ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

युएई, ३२ साउन ।

संयुक्त अरब एमिरेट्स युएईको सारजाहमा कार दुर्घटनामा परी दुई नेपाली महिलाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा शनीस्चरे ७ मोरङकी ४३ वर्षकी मनु थापा र भरतपुर ११ चितवनकी २३ वर्षकी कृष्ण माया गुरुङ रहेका छन् । दुवै जना सारजाहको हमारिया फ्रिजोनमा रहेको तानजिफ्को क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा कार्यरत थिए ।

दुई जना नेपालीको ज्यान गएको स्थानीय प्रशासनको प्रारम्भिक रिपोर्ट दूतावासलाई प्राप्त भई सकेको नेपाली दूतावास आवुधाबीले जनाएको छ ।

कम्पनीले सबै कानूनी प्रकृया पुरा गरेर शव नेपाल पठाउन दूतावाससँग आवश्यक समन्वय गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी