एजेन्सी ३ वैशाख । उत्तर कोरियाले देशको पूर्वी तटीय क्षेत्रबाट गरेको मिसाइल परीक्षण असफल भएको दक्षिण कोरियाली सेनाले जनाएको छ । स्थानीय समय अनुसार आज...
एजेन्सी, बैशाख ३ । सिरियाको एलेप्पो शहरनजिक भएको एक आत्मघाती कार बम विष्फोटनमा परी ४५ जना मारिएका छन् । संघर्षको चेपुवामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजान...
कश्मिर, वैशाख २ ।भारतीय सेनाले कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि अपनाएको तरिका अहिले विवादमा परेकाे छ । आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी मध्येका...
एजेन्सी, बैशाख २ । पाकिस्तानको पूर्वी पञ्जाब प्रदेशमा शुक्रबार भएको भिडन्तका क्रममा नौ जना लडाकु र तीन जना सरकारी सैनिक मारिएका छन् । सरकारी सेनाकातर्फबाट जारी...
काबुल, १ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव...
एजेन्सी, बैशाख १ । भेनेजुएलामा सरकार विरोधी आन्दोलन थप उग्र बनेसँगै जनप्रदर्शन बाक्लिँदै गएको छ । गत बिहीबार साँझ ठूलो हावाहुरी तथा मौसमी झरी परे...
एजेन्सी, १ बैशाख । भेनेजुएलामा सरकार बिरोधी आन्दोलन थप चर्किइ जन प्रदर्शनले उग्र रुप लिएको छ । नेपाली समय अनुसार शुक्रबार बिहान राजधानी काराकसको समृद्ध...
एजेन्सी १ वैशाख । अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई मदर अफ अल बम्सको...
काठमाडौं, चैत्र ३१ । द्वन्द्वग्रस्त यमनमा ९० लाखभन्दा बढी मानिसहरूलाई तत्काल मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ । उक्त...
काठमाण्डौ ,३१ । वर्ष २०७३ मा विश्व राजनीतमा पनि महत्वपूर्ण घटनाहरु भए । यही वर्ष बेलायत जनमतसंग्रह गराएर यियुबाट बाहिरीने निर्णय । यियु छाड्ने निर्यायपछि...
एजेन्सी, चैत्र ३१ । पाकिस्तानको एबोटाबादमा आतंकवादी संगठन ‘अल कायदा’ का तत्कालीन प्रमुख ओसामा विन लादेनविरुद्धको सैन्य कारबाहीमा संलग्न रहेका अमेरिकी सेनाको विशेष टोली दक्षिण...
एजेन्सी । बेलायतको डेली मेल अखबारले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘यौनकर्मी’ भनेवापत् ३० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । अखबारले मेलानियाको मोडलिङ...
एजेन्सी, चैत्र ३० । जर्मनको फुटबल क्लब बोरुसीया डर्टमण्डका खेलाडी बोकेर जाँदै गरेको बसमा बम आक्रमण भएको छ । खेलाडी बोकेको गाडीलाई लक्षित गर्दै बम...
एजेन्सी , चैत ३० । सहज मृत्यु हेर्न त कठिन मान्नेहरु कसैको मृत्युको क्षण हेर्न सक्लान् ? तर अर्काको मृत्यु हेर्न चाहने मानिस होलान् ? यस्तो...
एजेन्सी , चैत ३० । ट्याक्सी चालकलाई बलात्कार गरेको आरोपमा एक २३ वर्षीय एक महिला पक्राउ परेकी छिन् । प्रहरीका अनुसार ओहायोमा ती महिलाले छुरा देखाएर...
काठमाडौं, चैत ३० । लिबियाका आप्रवासीहरु यूरोपेली बजारमा दासका रुपमा किनबेच भइरहेको भन्दै अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । परिचयपत्र नभएका...
ठेगाना:अनामनगर काठमाडौँ