भारी वर्षाको कारण चीनमा दुई लाख ६० हजार विस्थापित

भारी वर्षाको कारण चीनमा दुई लाख ६० हजार विस्थापित

  • शनिबार, असार १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

चीन, १७ असार । चीनको मध्यभागमा पर्ने हुनान प्रदेशमा लगातारको भीषण वर्षाले आइपरेका प्रकोपका कारण दुई लाख ६० हजार भन्दाबढी बासिन्दा विस्थापित भएका प्रान्तीय बाढी नियन्त्रण कार्यालयले जानकारी दिएका छन् ।

गत जुन २२ तारिखदेखि यो प्रकोप सुरु भएको सो कार्यालयका अधिकारीले जानकारी दिएका छन् । हुनान प्रदेशको सिआङजीआङ र जिजिआङ नदी सो भारी बर्षाको कारण आएको बाढीबाट अत्यन्त प्रभावित भएको प्रान्तीय बाढी नियन्त्रण र अनावृष्टि उद्धार कार्यालयले जनाएको छ ।

शुक्रबार अपराहन्न ५ बजे मात्रै ५८ हजार जना विस्थापित भएका छन् । राजमार्ग र विद्युत सेवासमेत अवरुद्ध भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी