एजेन्सी असार १९ । अमेरीकाले चीनीया सागरको विवादीत क्षेत्र नजिक युद्धपोत पठाएको छ । विवादीत टापुभन्दा २२ किलो मिटर नजिक युएसएस स्टेम नामक युद्धपोत पुगेको छ । यस विषयमा कडा प्रतिकृया दिदै चीनीया विदेश मन्त्रालयले यो चीनको सार्वभौमिकताको उलंघन भएको भन्दै आपत्ति जनाएको छ ।
सो युद्धपोत त्याहा पुगे पछि चीनले युद्धपोत र फाईटर जेट प्रदर्शन गरेको थियो ।
विदेश मन्त्रालयका प्रवक्ता लु कानले नाभीको स्वतन्त्रताको आडमा अमेरीकी युद्धपोत गैर कानुनी र चीनको स्वतन्त्रता विपरीत आफ्नो क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।
उनले अमेरीकालाई यस्तो उत्तेजित हर्कत नगर्न चेतावनी दिदै सार्वभौमिकताको रक्षाका लागि चीनले आवस्यक कदम उठाउन सक्ने चेतावनी पनि दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline