बाटोमा दिउसै पिशाब फेर्ने मन्त्री जोगिन सफल, ईन्जिनियरलाई जरीवाना

बाटोमा दिउसै पिशाब फेर्ने मन्त्री जोगिन सफल, ईन्जिनियरलाई जरीवाना

  • सोमवार, असार १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एजेन्सी असार १९ । बाटो नजिक खुल्ला ठाँउमा पिशाब फेर्दै गरेको देखिएका भारतका केन्द्रीय मन्त्री राधा मोहन सिंह जरीवाना तिर्नबाट जोगिएका थिए । तर हरीद्धारका एक जना ईन्जिनियर भने बाटोमा पिशाब फेर्दा फेर्दै जिल्ला अधिकारीको फन्दामा परे पछि ५ हजार भारु तिर्न बाध्य भएका छन् ।
उनी एउटा नगरमा जुनियर ईन्जिनियरको रुपमा काम गर्दै थिए । उनी थिए जगदीश प्रसाद ।
हरीद्धारका जिल्ला अधिकारी दिपक रावतले बाटोमा गाडीमा हिडिरहेका बेला बाटोमा पिशाब फेर्दै गरेको मानिस भेटिए पछि उनले सोधपुछ गरी नियन्त्रणमा लिएर आदेश जारी गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी