एजेन्सी, २८ असार । मेक्सिकोको जालिस्को प्रान्तमा सडक छेउमा थापिएको एम्बुसमा परि ६ जना सुरक्षा अधिकारीको ज्यान गएको छ । श्रृंखलाबद्ध बक विष्फोटमा १२ जना...
स्वीडेनलाइ नेटो सदस्यता प्रदान गर्न टर्की सहमत भएको छ । नाटो समिट अघि अमेरिकी दबाबमा टर्कीका रास्ट्रपति एर्दोआनले स्विडेनका प्रधानमन्त्री सङ छलफल गरेपछि सहमति...
असार २३, काठमाडौँ । सत्तारुढ दलबीच आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएका छन् । सत्तारुढ ४ दलबीच शरणार्थीसम्बन्धी सहमति नजुट्दा प्रधानमन्त्री...
असार १९ एजेन्सी । अमेरीकाको फ्लोरीडामा एक बुलेटप्रुफ लगाएका बन्दुकधारीले जथाभावी गोली चलाउदा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य थुप्रै व्यक्तिहरु घाईते...
असार १९ एजेन्सी । वेष्ट बैंकको अतिक्रमित क्षेत्र जेनिनमा ईजरायली सेनाले ब्यापक आक्रमण गरेको छ । रकेट, क्षेप्यास्त्र र गोलाबारी हुँदा ९ जना प्यालेष्टाईनी...
असार १८ एजेन्सी । फ्रान्समा प्रहरीले ट्राफिक नियम अटेर गरेको भन्दै १७ वर्षे बालकलाई गोली हानेर मारिदिए पछि अहिले त्यही निहुँमा फ्रान्सभर हिंशाको आगो...
असार १६ एजेन्सी । फ्रान्समा एक १७ वर्षे युवालाई ट्राफिक नियम पालना नगरेको भन्दै गोली हानेर मारिएपछि फ्रान्सभर बिद्रोहको ज्वाला दन्किदै गएको छ ।...
एजेन्सी असार १६ । भारतमा यात्रुबाहक बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई नागपुर एक्सप्रेसवेमा हिँिडरहेको बसमा अचानक आगलागी भएको थियो...
एजेन्सी असार १५ । चीनले विदेश सम्बन्ध कानुन बनाएको जनाएको छ । जुन कानुनले खास गरी पश्चिमा प्रतिवन्धहरुलाई निवारण गर्नेछ । यस कानुन अनुसार...
असार १४ एजेन्सी । रुसी रक्षा मन्त्रालयले युक्रेनको क्रामाटोरेस्कमा रहेको एक होटलमा विदेशी लडाकु, रुसी सैन्य अधिकारी सहित तैनाथ भएको सूचनाका आधारमा हमला गरेको...
एजेन्सी असार १४ । फ्रान्समा प्रहरीको गोलीबाट एक १७ वर्षे बालकको मृत्यु भएको बिरोधमा देशभर आन्दोलन चर्किएको छ । केही समय अघि पनि पेन्सन...
नेटो महासचिव स्टोलेनबर्गले रुसलाई कमजोर आँक्न नहुने चेतावनी दिएका छन् । रुसमा पश्चिमाहरुले आशा गरिरहेको सैन्य विद्रोह रोकिएपछि नेटोको नयाँ धारणा आएको हो । अब...
असार ११ एजेन्सी । रुसमा गत शुक्रबार राति प्रिगोजिन नेतृत्वको निजी सैन्य बलले गरेको शसस्त्र विद्रोह साम्य भएपछि रुसी रक्षामन्त्री सरगेई सुगोउ सैन्य क्याम्पहरुको...
असार १० एजेन्सी । रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन रुसको दक्षिणी सहर रोस्तोभ–अन–डन छाडेर आफ्ना सेनासहित बेलारुसतर्फ लागेका...
असार १० एजेन्सी । रुसका विगतमा राष्ट्रपति भ्लादीमीर पुटिनका निकट सहयोगी रहेको प्राईभेट मिलिटरी कम्पनी बागनर ग्रुपका प्रमख एभेगिन प्रिगोजिन सैन्य विद्रोह रोक्न सहमत...
असार १० एजेन्सी । रुसमा रक्तपात हुन नदिने भन्दै मस्को हिँडेका बागनर लडाकु समुह फिर्ता हुन थालेका छन् । राष्ट्रपति पुटिनसँगको छलफलपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर...
ठेगाना:अनामनगर काठमाडौँ