एजेन्सी साउन १८ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोको आफ्नी श्रीमतीसँगको सम्बन्ध बिच्छेद भएको छ । सानैदेखिका साथी उनीहरुको १८ वर्ष अघि बिहे भएको थियो...
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् । बेइजिङ मौसम विज्ञान विभागका...
एजेन्सी साउन १७ । बेलारुसी सेनाको दुई वटा हेलिकप्टर पोल्याण्डको एयर स्पेसमा प्रवेश गरेको भन्दै पोल्याण्डले आपत्ति जनाएको छ । यो समाचारको बेलारुसले खण्डन...
पेशावर, पाकिस्तान, साउन १५ गते । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ४४ जनाको...
साउन १४ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले रुस नेटोसँग प्रत्यक्ष युद्ध लड्न तयार रहेको बताएका छन् । मस्कोमा पत्रकारहरुसँग कुरा गर्दै पुटिनले रुसले पश्चिमा...
सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकप्टर दुर्घटना भएको छ । प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात...
पश्चिमी अफ्रिकी मुलुक नाइजरमा सैन्य कू भएको छ। त्यहाँको सेनाले राष्ट्रपति मोहामेद बाजोउमको सरकारलाई बर्खास्त गरिएको बताएको छ। राष्ट्रपति बाजोउमलाई राष्ट्रपति कार्यालयमै नियन्त्रणमा लिएको केही...
एजेन्सी साउन ११ । रुसी रक्षा मन्त्री सरगेई सुगोउ नेतृत्वको टोली उत्तर कोरीया भ्रमणमा गएको छ । उत्तर कोरीयाले रुसले युक्रेनको बिरुद्ध गरेको सैन्य...
युक्रेनले रुसको राजधानी मस्को र क्रिमियामा ड्रोन आक्रमण गरेको छ । मस्कोको दुई गैर आवासीय भवनमा ड्रोनबाट क्षति पुगेको छ । क्रेमलिनले यो आक्रमणलाई...
एजेन्सी साउन ७ । हंगेरीका प्रधानमन्त्री भिक्टर अरबानले चीनले अमेरीकालाई उछिनिरहेको बताएका छन् । शनिबार बोल्दै यसको परिणाम वासिंग्टन र बेईजिङबीच भीषण युद्ध हुन सक्ने...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भुभागमा अतिक्रमण गर्ने योजना बनाएर हमला गरे त्यसको बिरुद्ध रुसले जवाफी कार्बाही गर्ने चेतावनी दिएका...
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भुभागमा अतिक्रमण गर्ने योजना बनाएर हमला गरे त्यसको बिरुद्ध रुसले जवाफी कार्बाही गर्ने चेतावनी दिएका...
युरोपेली युनियनले रुस बिरुद्ध लड्न युक्रेनलाई थप २२ अर्ब डलर बराबरको हतियार र सैन्य सहायता दिने प्रस्ताव गरेको छ । हाल सम्म अमेरीका र...
एजेन्सी साउन ४ । न्युजील्याण्डको अकलैण्डमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् । प्रहरीले गोली चलाउने...
एजेन्सी साउन ३ । ट्राभिस किङ नाम गरेका एक जना अमेरीकी सेना उत्तर कोरीया प्रवेश गरेका छन् । उनलाई उत्तर कोरीयाली सुरक्षा बलले नियन्त्रणमा...
असार ३१, एजेन्सी । अमेरिकाको जर्जियमा अन्धाधुन्द गोली प्रहारबाट चार जनाको मृत्यु भएको छ । जर्जियाको ह्याम्पटन शहरको डगवुडमा एक ब्यक्तिले अन्धाधुन्द गोली हान्दा...
ठेगाना:अनामनगर काठमाडौँ