एजेन्सी साउन ४ । न्युजील्याण्डको अकलैण्डमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाईते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि मारिदिएको छ ।
फिफा महिला विश्वकपको खेल शुरु हुनु अघि यो गोली काण्ड घटेपछि मानिसहरु आतंकित बनेका छन् । त्याहाँ ४० हजार बढी दर्शक सहभागी हुने अनुमान रहेको थियो ।
प्रहरीले खेल शुरु गर्न समस्या नरहेको र अन्य सुरक्षा खतरा नभएको दावी पनि गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline