युक्रेनले रुसको राजधानी मस्को र क्रिमियामा ड्रोन आक्रमण गरेको छ । मस्कोको दुई गैर आवासीय भवनमा ड्रोनबाट क्षति पुगेको छ । क्रेमलिनले यो आक्रमणलाई अन्तराष्ट्रिय आतंकवादी हमला भनेको छ ।
्यता क्रिमियामा पनि युक्रेनले लगातार ड्रोनबाट हमला गरिरहेको छ । हतियार भण्डार र क्रिमिया पुलमा युक्रेनले लगातार निशाना बनाईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline