एजेन्सी साउन १७ । बेलारुसी सेनाको दुई वटा हेलिकप्टर पोल्याण्डको एयर स्पेसमा प्रवेश गरेको भन्दै पोल्याण्डले आपत्ति जनाएको छ । यो समाचारको बेलारुसले खण्डन गरेको छ ।
बेलारुसमा रुसले परमाणु हतियार र बागनर लडाकु तैनाथ गरेपछि पोल्याण्डले पनि सीमामा सैन्य तैनाथी बढाएको छ ।
रुसले यस अघि नै बेलारुसमा कुनै सैन्य हस्तक्षेप भए रुसमाथिको हमलाको रुपमा लिएर कार्बाही गर्ने चेतावनी दिईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline