एजेन्सी साउन ११ । रुसी रक्षा मन्त्री सरगेई सुगोउ नेतृत्वको टोली उत्तर कोरीया भ्रमणमा गएको छ । उत्तर कोरीयाले रुसले युक्रेनको बिरुद्ध गरेको सैन्य कार्बाहीको समर्थन गर्दै आएको छ ।
प्योङ याङमा दुई देशका उच्च अधिकारीहरुबीच विभिन्न साझेदारी र सहकार्य एवं सहयोगका विषयमा पनि छलफल भएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline