ईयुले रुस बिरुद्ध लड्न युक्रेनलाई थप २२ अर्ब डलरको हतियार र सहायता दिने

ईयुले रुस बिरुद्ध लड्न युक्रेनलाई थप २२ अर्ब डलरको हतियार र सहायता दिने

  • शुक्रबार, साउन ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

युरोपेली युनियनले रुस बिरुद्ध लड्न युक्रेनलाई थप २२ अर्ब डलर बराबरको हतियार र सैन्य सहायता दिने प्रस्ताव गरेको छ । हाल सम्म अमेरीका र यूरोपले ५० अर्ब बढीको हतियार र आर्थिक सहायता पाईसकेको युक्रेनलाई यो सहायताले थप बल मिल्नेछ ।

साथै युरोपले रुसमाथिको प्रतिवन्ध कायम राख्ने पनि प्रस्ताव गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ