एजेन्सी साउन ७ । हंगेरीका प्रधानमन्त्री भिक्टर अरबानले चीनले अमेरीकालाई उछिनिरहेको बताएका छन् ।
शनिबार बोल्दै यसको परिणाम वासिंग्टन र बेईजिङबीच भीषण युद्ध हुन सक्ने र अमेरीकाले जित्न सकिदैन भन्ने भान नहुँदा सम्म युद्धको खतरा रहने पनि उनले बताएका छन् ।
चीन उत्पादनको पावर हाउस बनेको र अमेरीकालाई पछि पारेको अरबानको दावी छ । चीनले मात्र ३० वर्षको औद्योगिक क्रान्तिपछि सबैलाई पछि पारेको भन्दै अब अमेरीकालाई एकल महाशक्तिका रुपमा गुडबाई गर्ने समय आएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline