एजेन्सी साउन ३ । ट्राभिस किङ नाम गरेका एक जना अमेरीकी सेना उत्तर कोरीया प्रवेश गरेका छन् । उनलाई उत्तर कोरीयाली सुरक्षा बलले नियन्त्रणमा लिएको छ । उनले स्वेच्छाले यो गतिविधि गरेको अमेरीकी प्रतिकृया छ ।
सन् १९६५ पछि पहिलो पटक अमेरीकी सेना उत्तर कोरीया पुगेका हुन् ।
उत्तर कोरीया प्रवेश गरेका ४ जना अमेरीकी सेनालाई सन् १९६५ मा नियन्त्रणमा लिएर ४० वर्ष लामो जेल सजाय गरिएको थियो । ४० वर्षपछि मात्रै उनीहरु मुक्त भएका थिए ।
अमेरीका र उत्तरकोरीयाबीच तनाव भईरहेका बेला यो घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline