क्रामाटोस्कमा आक्रमण हुँदा २ युक्रेनी जनरल र २० विदेशी लडाकु मारिएको रुसको दावी

क्रामाटोस्कमा आक्रमण हुँदा २ युक्रेनी जनरल र २० विदेशी लडाकु मारिएको रुसको दावी

  • बिहिबार, असार १४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

असार १४ एजेन्सी । रुसी रक्षा मन्त्रालयले युक्रेनको क्रामाटोरेस्कमा रहेको एक होटलमा विदेशी लडाकु, रुसी सैन्य अधिकारी सहित तैनाथ भएको सूचनाका आधारमा हमला गरेको र त्यस क्रममा दुई युक्रेनी जनरल, अन्य सैन्य कमाण्डर र विदेशी मर्सिनरीको मृत्यु भएको बताएको छ ।

जुन २७ मा रुसले सो क्षेत्रको एक होटलमा क्षेप्यास्त्र हानेको थियो । त्यस क्रममा तीन जना बालबालिका समेत १२ जनाको मृत्यु भएको युक्रेनको दावी रहेका बेला रुसको यो विवरण आएको हो ।
सैन्य अधिकारी, विदेशी मर्सिनरी सहित ५० जना युक्रेनी सेना र लडाकुको मृत्यु भएको रुसको दावी छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ