एजेन्सी असार १६ । भारतमा यात्रुबाहक बसमा आगलागी हुँदा २५ यात्रुको मृत्यु भएको छ । मुम्बई नागपुर एक्सप्रेसवेमा हिँिडरहेको बसमा अचानक आगलागी भएको थियो ।
यो निजी बसमा ३३ जना सवार रहेको र २५ यात्रु निदाएकै अवस्थामा जलेर मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
८ जना यात्रु ज्यान जोगाउन सफल भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline