अमेरीकामा गोली चल्दा चार जनाको मृत्यु

अमेरीकामा गोली चल्दा चार जनाको मृत्यु

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

असार १९ एजेन्सी । अमेरीकाको फ्लोरीडामा एक बुलेटप्रुफ लगाएका बन्दुकधारीले जथाभावी गोली चलाउदा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य थुप्रै व्यक्तिहरु घाईते भएका छन् ।

ती बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फ्लोरिडामा मात्रै यस वर्ष २१२ वटा गोलीकाण्ड घटेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ