रुसलाई कमजोर आँक्न हुँदैन : नेटो महासचिव

रुसलाई कमजोर आँक्न हुँदैन : नेटो महासचिव

  • बुधबार, असार १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

नेटो महासचिव स्टोलेनबर्गले रुसलाई कमजोर आँक्न नहुने चेतावनी दिएका छन् । रुसमा पश्चिमाहरुले आशा गरिरहेको सैन्य विद्रोह रोकिएपछि नेटोको नयाँ धारणा आएको हो ।

अब युक्रेनलाई थप सैन्य सहायता दिने र अग्रिम मोर्चाहरु बलियो बनाउन मद्धत पुर्याउने पनि उनले बताएका छन् ।

नेटोको तालिम, प्रशिक्षण, हतियार र पैसाकै भरमा युक्रेनले रुस बिरुद्ध युद्ध लड्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ