फ्रान्समा लगातार जनप्रदर्शन चर्कदै, सपिङ सेन्टरमा लुटपाट

फ्रान्समा लगातार जनप्रदर्शन चर्कदै, सपिङ सेन्टरमा लुटपाट

  • शनिबार, असार १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

असार १६ एजेन्सी । फ्रान्समा एक १७ वर्षे युवालाई ट्राफिक नियम पालना नगरेको भन्दै गोली हानेर मारिएपछि फ्रान्सभर बिद्रोहको ज्वाला दन्किदै गएको छ । हजारौँको संख्यामा प्रहरी परिचालन गरिए पनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन ।

लगातार चार दिन देखि आन्दोलन चर्किदै जादा, तोडफोड, आगजानी र लुटपाटका घटनाहरु बढ्दै गएका छन् ।

प्रदर्शनको क्रममा विभिन्न शहरमा मलहरुमा लुटपाटका घटनाहरु समेत सार्वजनिक भएका छन् ।

प्रहरीले अहिले सम्म १५० बढीलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ