स्विडेनलाई नेटो सदस्य बनाउन टर्की सहमत

स्विडेनलाई नेटो सदस्य बनाउन टर्की सहमत

  • मङ्लबार, असार २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

स्वीडेनलाइ नेटो सदस्यता प्रदान गर्न टर्की सहमत भएको छ । नाटो समिट अघि अमेरिकी दबाबमा टर्कीका रास्ट्रपति एर्दोआनले स्विडेनका प्रधानमन्त्री सङ छलफल गरेपछि सहमति बनेको हो ।

यस अघि कुर्द बिद्रोही नियन्त्रणमा लिन पर्याप्त काम नगरेको भन्दै टर्कीले स्विडेनलाई सदस्यता दिलाउन रोकेको थियो ।

टर्की नाटोको  भिट्टो अधिकार भएको देश हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ