एजेन्सी असार १४ । फ्रान्समा प्रहरीको गोलीबाट एक १७ वर्षे बालकको मृत्यु भएको बिरोधमा देशभर आन्दोलन चर्किएको छ । केही समय अघि पनि पेन्सन सुधार योजनाको बिरोधमा व्यापक आन्दोलन भएको फ्रान्समा फेरी हिंस्रक प्रदर्शन चर्किएको हो ।
लगातार दोस्रो दिन पनि आगजानी तोडफाड सहितको आन्दोलनले उग्ररुप लिएपछि प्रहरीले ७७ जनालाई पक्राउ गरेको छ ।
१७ वर्षे बालकले कार चलाएर आँउदा ट्राफिकले रोक्न भनेको अटेर गरेपछि प्रहरीले उनलाई गोली हानेर मारिदिएको थियो । त्यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेपछि प्रदर्शनले उग्ररुप लिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline