अतिक्रमित क्षेत्र जेनिनमा ईजरायलद्धारा आक्रमण, ९ जना प्यालेष्टाईनीको मृत्यु

अतिक्रमित क्षेत्र जेनिनमा ईजरायलद्धारा आक्रमण, ९ जना प्यालेष्टाईनीको मृत्यु

  • मङ्लबार, असार १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

असार १९ एजेन्सी । वेष्ट बैंकको अतिक्रमित क्षेत्र जेनिनमा ईजरायली सेनाले ब्यापक आक्रमण गरेको छ । रकेट, क्षेप्यास्त्र र गोलाबारी हुँदा ९ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । यसै गरी अन्य थुप्रै घाईते भएका छन् । पछिल्लो २० वर्षमा ईजरायलले गरेको यो ठूलो आक्रमण हो । यसले अरब देशहरु क्रुद्ध बनेका छन् ।

सँयुक्त राष्ट्रसंघले समेत ईजरायललाई बस्ती विस्तार र अतिक्रमण अन्तराष्ट्रिय कानुन विपरीत भनेर चेतावनी दिए पनि उसले प्यालेष्टाईन बिरुद्ध निरन्तर आक्रमण गर्नुले अन्तराष्ट्रिय कानुनको धज्जी उडेको छ ।

ईजरायलले मुख्यगरी अमेरीकाको आडमा यस्तो आक्रमण गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ