चीनले बनायो विदेश सम्बन्ध कानुन, अब चीन विरोधी संगठन र व्यक्तिलाई प्रतिवन्ध लगाउने

चीनले बनायो विदेश सम्बन्ध कानुन, अब चीन विरोधी संगठन र व्यक्तिलाई प्रतिवन्ध लगाउने

  • शुक्रबार, असार १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी असार १५ । चीनले विदेश सम्बन्ध कानुन बनाएको जनाएको छ । जुन कानुनले खास गरी पश्चिमा प्रतिवन्धहरुलाई निवारण गर्नेछ । यस कानुन अनुसार अब चीन बिरोधी व्यक्ति र संगठनमाथि प्रतिवन्ध लाग्न सक्नेछ ।

नेता वाङ यीका अनुसार यो कानुन चीनले पहिलो पटक निर्माण गरेको हो ।

जनकाँग्रेसले अनुमोदन गरेको यो कानुन आगामी जुलाई महिनादेखि कार्यन्वयनमा आउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ