जेष्ठ २१ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । डिभिजन...
पर्सा २० जेठ, पर्सा जिल्लामा कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनको नाममा वीरगंजमा नाममा प्रहरीले सर्वसाधारणलाई दुःख दिने कार्य बढेको स्थानीयको गुनासो बढेको छ...
बनेपा जेष्ठ २० । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज...
कन्चनपुर,२० जेठ । कञ्चनपुरमा एकै दिन आठ जनामा कोरोना पृष्टी भएको छ । जस मध्ये सात जना भारतबाट फर्किएका र एक जना जनस्वास्थ्यकर्मी भएको...
पर्सा २० जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको बेलामा पर्सा र बारा जिल्लाका सामुदायिक बनहरुबाट बन फडानी तीब्र रुपमा भईरहेको...
नवलपरासी पश्चिम २० जेठ । प्रतापपुर गाउँपालिका स्थित गोपिगञ्जमा रहेको साबिक त्रिलोक लघुबित्त बित्तिय संस्था लिमिटेड हाल सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार प्रतापपुर...
कन्चनपुर २० जेठ । कञ्चनपुरका आठ जना पुरुषमा एकै पटक कोरोना पृष्टी भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कञ्चनपुरका...
कञ्चनपुर, २० जेठ कञ्चनपुरको भीमदत्त नगरपालिकाले बाह्यी चक्र्रपथ सडक निर्माण गरिरहेको छ । नगरपालिकाले रणनीतिक सडक अन्र्तरगत १८ मिटर चौडाईको ८४ किलोमिटर लामो सडक निर्माण...
जेष्ठ २० काठमाण्डौं । नेपालभर उग्र रुप लिदै गएका बेला काठमाण्डौ मेडिकल कलेजमा कार्यरत ४ जना स्वासथ्यकर्मी संक्रमित भएका छन् । नियमित पत्रकार सम्मेलनमा डा....
२० जेठ, नवलपरासी पश्चिम । नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडान ४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं...
२० जेठ, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सिमानाकाबाट अबैरुपमा ल्याउदै गरेको १९ बोरा मल प्रहरीले नियन्त्रणमा लिएको छ । गैयराति प्रतापपुर गाउपालिका वडा नं ४ हरखपुराबाट...
गुल्मी, १९ जेठ । कोराना संक्रमणका कारण आइसोलेशनमा रहेका एक युवक निको भई आज घर फर्किनुभएको छ । मदाने गाउँपालिका –६, पुर्कोटदहमा कृषि विकास...
जेष्ठ १९ काठमाण्डौं । देशभर कोरोनाको कहर बढ्दै गएको छ । अहिले साझँ फेरी १३ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्य २...
कञ्चनपुर, १९ जेठ । कञ्चनपुरका एक बालकमा कोरोना पृष्टी भएको छ । भारतको राजधानी दिल्ली गुडगाउँबाट फर्किएका ११ महिने दुदे बालकमा कोरोना पोजेटिभ देखिएको...
जलेस्वर जेष्ठ १९ । महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी...
जेष्ठ १९ स्ुर्खेत । शुरुमा अन्य प्रदेश भन्दा सुरक्षित देखिए पनि अहिले कर्णाली प्रदेशमा कोरोना संक्रमण निकै बढ्न थालेको छ । आज मात्रै जुम्ला,...
ठेगाना:अनामनगर काठमाडौँ