काठमाण्डौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मी संक्रमित

काठमाण्डौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मी संक्रमित

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

जेष्ठ २० काठमाण्डौं । नेपालभर उग्र रुप लिदै गएका बेला काठमाण्डौ मेडिकल कलेजमा कार्यरत ४ जना स्वासथ्यकर्मी संक्रमित भएका छन् ।

नियमित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ