१३ जनामा अहिले साझँ कोरोना संक्रमण पुष्टी, कुल संख्या १८ सय ११ पुग्यो

१३ जनामा अहिले साझँ कोरोना संक्रमण पुष्टी, कुल संख्या १८ सय ११ पुग्यो

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

जेष्ठ १९ काठमाण्डौं । देशभर कोरोनाको कहर बढ्दै गएको छ । अहिले साझँ फेरी १३ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित मध्य २ जना बालबालिका पनि रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष १९ देखि ४० वर्ष०, निस्दी गाउँपालिका पाल्पाका २ पुरुष १७ देखि ३६ वर्ष० र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् ।

थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ