पुष ६ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई काबाृही गरेको नेकपाले निर्वाचन आयोगलाई जानकारी दिएको छ । नेकपा स्थायी कमिटी सदस्य लीलामणि...
पुष ६ काठमाण्डौं । जसपाका नेता डा. बाबुराम भट्टराईले संसद विघटन पछि आउदो बैशाखमा निर्वाचन नहुने भन्दै देश अध्यारो सुरुङमा फसिसकेको बताएका छन् । आज...
पुष ६ दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ ।...
पुष ६ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको असवंैधानिक, स्वेच्छाचारी र निरकुश कदमको भत्र्सना गर्दै उनलाई अनुशासनको कार्बाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय...
पुष ६ काठमाण्डौं । अप्रत्यासीत रुपमा असंवैधानिक तरीकाले संसद विघटन गरे पछि त्यसको प्रतिवादका लागि स्वयं नेकपा, नेपाली काँग्रेस र जसपाले रणनीति बनाउने भएका...
पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि काठमाण्डौं सहित देशका विभिन्न भागमा सरकार बिरुद्ध प्रदर्शनहरु गरिएका छन् । पोखरामा...
पुष ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सूचना पाए लगत्तै प्रचण्ड माधव समुहले संसद सचिवालयमा प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता...
पुष ५ काठमाण्डौं । संसद विघटनप्रति असहमति जनाउदै सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल,बर्षमान पुन,घनश्याम भुषाल,...
बिराटनगर, पौष ५ गते । प्रहरी चौकी कुदाककाउले भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेश कुमार निरौला मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय...
पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बिपरीत संसद विघटनको सिफारीस गरेको भन्दै नेकपाकै प्रचण्ड माधव समुहले सडकमै बिरोध प्रदर्शन गर्ने तयारी...
पुष ५ काठमाण्डौं । नेकपाको अहिले ओली नेतृत्वको सरकारमा मुख्य गरी पूर्व एमाले र पूर्व माओवादीबाट मन्त्रीहरु छन् । अहिले पार्टी भित्र समुहहरु बन्दा...
पुष ५ काठमाण्डौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी हुनुभएको छ...
तेह्रथुम, पौष ५ गते । तेह्रथुमको म्याङलुङ नगरपालिका-८ कोबेकमा अंशबण्डाको बिषयमा बादबिबाद, झै-झगडा भई कुटपिट समेत हुँदा १ जनाको मृत्यु भएको छ भने हत्याको...
मोरङ, पौष ५ गते । मोरङको बिराटनगर महानगरपालिका-१४ झट्याई बस्ने राजेश तत्माको घरमा आगलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते...
पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई भेट्न अस्वीकार गरेका छन् । संसद विघटनको सिफारीस पछि कुरा गर्न भन्दै बालुवाटार पुगेका...
पुष ५ काठमाण्डौं । नेकपा स्थायी समितिको बैठक आज बस्दै छ । यस अघि अध्यादेश र प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता हुनु पर्ने ओलीको...
ठेगाना:अनामनगर काठमाडौँ