पुष ६ दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर मृत्यु भएको छ । शनिबार खसेर घाईते भएका ती युवाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा आज मृत्यु भएको हो ।
शनिबार बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा लडेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline