प्रचण्डलाई बालुवाटारमा भेट दिएनन् ओलीले

प्रचण्डलाई बालुवाटारमा भेट दिएनन् ओलीले

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई भेट्न अस्वीकार गरेका छन् ।
संसद विघटनको सिफारीस पछि कुरा गर्न भन्दै बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट नदिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले समय नभएको भन्दै भेट्न अस्वीकार गरेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।
संसद विघटन पछि नेकपा भित्रको अन्तरविरोधले पनि नयाँ मोड लिने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ