पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि काठमाण्डौं सहित देशका विभिन्न भागमा सरकार बिरुद्ध प्रदर्शनहरु गरिएका छन् । पोखरामा ओलीको पुत्ला दहन समेत भएको छ ।
नेकपाकै विद्यार्थी, युवा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । माईतीघरमा अखिल र युवासंघका कार्यकर्ताले बिरोध प्रदर्शन गरे ।
त्यस्तै पोखरा, मकवानपुर, जुम्ला लगायतका जिल्लामा पनि प्रदर्शनहरु भएको खबर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline