ओलीको कदम बिरुद्ध सडकमै ओर्लिए प्रचण्ड नेपाल समुह, तीन बजे माईतीघरमा प्रदर्शनको तयारी 

ओलीको कदम बिरुद्ध सडकमै ओर्लिए प्रचण्ड नेपाल समुह, तीन बजे माईतीघरमा प्रदर्शनको तयारी 

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बिपरीत संसद विघटनको सिफारीस गरेको भन्दै नेकपाकै प्रचण्ड माधव समुहले सडकमै बिरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।
आज बिद्यार्थी र युवा संगठनले माईतीघरमा तीन बजे प्रदर्शन गर्ने तयारी गरेको छ । यसमा अखिल र युवा संगठनका कार्यकर्ताहरुलाई प्रदर्शनमा जान निर्देशन दिईएको छ ।
देशभर प्रदर्शन हुन सक्ने संभावनालाई ध्यानमा राख्दै प्रहरीलाई पनि एलर्टमा रहन निर्देशन प्रहरी प्रधन कार्यलयले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ