पुष ६ काठमाण्डौं । जसपाका नेता डा. बाबुराम भट्टराईले संसद विघटन पछि आउदो बैशाखमा निर्वाचन नहुने भन्दै देश अध्यारो सुरुङमा फसिसकेको बताएका छन् ।
आज ट्वीट गर्दै भट्टराईले संवैधानिक एवं कानुनी उपचारको झिनो आशा रहे पनि भर गर्न नसकिने बताए ।
उनले अब राजनीतिक रुपमा संगठित र एकीकृत जनप्रतिरोधको आवस्यकता रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline