आज नेकपा, काँग्रेस र जसपको सयुक्त बैठक बसेर ओलीको कदमको प्रतिवादको योजना बनाउने तयारी

आज नेकपा, काँग्रेस र जसपको सयुक्त बैठक बसेर ओलीको कदमको प्रतिवादको योजना बनाउने तयारी

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पुष ६ काठमाण्डौं । अप्रत्यासीत रुपमा असंवैधानिक तरीकाले संसद विघटन गरे पछि त्यसको प्रतिवादका लागि स्वयं नेकपा, नेपाली काँग्रेस र जसपाले रणनीति बनाउने भएका छन ।
यो रणनीति बनाउन अपरान्ह ४ बजे काँग्रेस पार्टी कार्यलय सानेपामा सर्वदलीय बैठक बस्दै छ । यस सर्वदलीय बैठकले बिरोधका कार्यक्रम तय गर्न सक्ने बताईएको छ ।
त्यस पछि प्रचण्डले नेकपा संसदीय दलको बैठक बोलाएका छन । दिउसो १ बजे सिंहदरबारमा पार्टीका सांसदहरुलाई बैठककका लागि बोलाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ