नेकपा एकतावद्ध छ, ओलीलाई अनुशासनको कार्बाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय भएको छ : प्रचण्ड

नेकपा एकतावद्ध छ, ओलीलाई अनुशासनको कार्बाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय भएको छ : प्रचण्ड

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

पुष ६ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीको असवंैधानिक, स्वेच्छाचारी र निरकुश कदमको भत्र्सना गर्दै उनलाई अनुशासनको कार्बाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय भएको भन्दै पार्टी भने एकतावद्ध रहेको बताएका छन् ।
आज विज्ञपित जारी गरी प्रचण्डले कुनै पयनि व्यक्तिको जनताविरोधी कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपर्ने उल्लेख गरेका छन् ।
कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले पार्टी एकता र संरचनालाई भत्काउन नसक्ने भन्दै त्यस्तो भ्रममा नपर्न प्रचण्डले अपील गरेका छन् ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ