संसद विघटनप्रति असहमति जनाउदै सात मन्त्रीले दिए सामुहिक राजीनामा (सूची सहित )

संसद विघटनप्रति असहमति जनाउदै सात मन्त्रीले दिए सामुहिक राजीनामा (सूची सहित )

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

पुष ५ काठमाण्डौं । संसद विघटनप्रति असहमति जनाउदै सात जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरुमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल,बर्षमान पुन,घनश्याम भुषाल, योगेश भट्टराई, घनश्याम भुषाल, शक्ति बहादुर बस्नेत, रामेश्वर राय यादव र विना मगर रहेका छन् ।
उनीहरुले मुलुकको राजनीति र पार्टीमाथि आईलागेको अमुल्य संकट भन्दै राजनीतिक उपलव्धि र पार्टी एकता बचाउन भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ