काठमाडौ १५ जेठ । गणतन्त्र दिवसका अवसरमा सरकारले आज विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका ३ सय ६० जनालाई विभिन्न बिभुषण तथा मानपदवीबाट सम्मान गर्दैछ...
काठमाडौ १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७३/०७४ को बजेट आज सार्वजनिक गर्दैछ । अपरान्न ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी...
काठमाण्डौ ,१४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र जनताको अपेक्षा पुरा गर्नका लागि क्रान्तिकारी माओवादीबिचमा एकता भएको बताउनुभएको छ । क्रान्तिकारी...
काठमाण्डौ ,१४ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आन्तरिक सुरक्षा नीति ल्याउने तयारी गरेको बताउनु भएको छ । भुतपूर्व प्रहरी परिषद् नेपालले आज काठमाडौंमा आयोजना गरेको...
काठमाडौ १४ जेठ । डोटीको तिखातर–६ स्थित स्यालपाखामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चवराचौताराबाट दीपायलका लागि छुटेको से १ त ६६४५ नम्बरको...
काठमाडौ १४ जेठ । महानगरीय प्रहरी परिषर भक्तपुरले अवैध रुपमा लगाएको झण्डै पाँच हजार गाँजाको बोट नष्ट गरेको छ । भक्तपुरका बिभिन्न स्थानमा प्रहरीले हिजोदेखि...
बुटवल ,१३जेठ । जेठ १३ महान सांस्कृतिक–साहित्यिक अग्रज, पत्रकार एवंम सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’को हत्या भएको दिन आज १४ औं स्मृर्ति एवंम...
रामागाड, दैलेख । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्झौता विरुद्ध आयोजनास्थल रामागाडमा बृहत विरोधसभा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी क्रान्तिकारी,...
काठमाण्डौ ,१३ जेठ । आन्दोलनरत मधेसी मोर्चामा आबद्ध दलले भने आजको संसद बैठक बहिस्कार गरेको छ । बैठकको सुरुमै समय मागेर बोल्दै तमलोपाका जंगीलाल रायले आफुहरुको...
काठमाडौँ, १३ जेठ । राष्ट्रिय यातायात व्यवसायी महासघंले आह्वान गरेको चक्काजामका कारण आज उपत्यका सहित देशभर सार्वजनिक सवारी साधन ठप्प भएका छन् । ट्राफिक नियम...
काठमाण्डौ ,१२ जेठ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुने आदेश जारी भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको प्रक्रियामा आफूले सहयोग गर्ने बताउनुभएको...
काठमाडौ १२ जेठ । संयुक्त विद्यार्थी संगठनले काठमाडौ उपत्यकामा अनियमित रुपमा सन्चालन भइरहेको निजी विद्यालयलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ । विद्यार्थी संगठनहरुले...
काठमाडौ १२ जेठ । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनामा समस्या देखिएपछि मर्मतका लागि एक सात परियोजना बन्द गरिएको छ । सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी...
काठमाडौ १२ जेठ । आज विश्व थाइराइड दिवस, नेृपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । थाइराइड सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना जगाउने...
काठमाण्डौ, ११ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ...
काठमाण्डौ ११ जेठ । आन्दोलनरत विद्यार्थी संगठनहरुले विद्यालय अनुगमनका क्रममा भेटिएका कमिकमजोरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ नेविसंघको कार्यालयमा आज बसेको...
ठेगाना:अनामनगर काठमाडौँ