गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित हुदै

गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित हुदै

  • शनिबार, जेष्ठ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ १५ जेठ ।  

गणतन्त्र दिवसका अवसरमा सरकारले आज विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका ३ सय ६० जनालाई विभिन्न बिभुषण तथा मानपदवीबाट सम्मान गर्दैछ ।

यस्तै प्राकृतिक प्रकोपको उद्धार गरेवापत ५६ हजार ३ सय ७९ र १८ औं सार्कशिखर सम्मेलनलाई सम्पन्न गर्न महत्पूर्ण भूमिका निर्वाह गरेका २५ हजार १ सय २२ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्दै हुनुहुन्छ ।

यसैबीच दिवसका अवसरमा विभिन्न मुद्धामा कैद सजाय भोग्दै आएका आठ सय ८७ कैदीबन्दीको बाँकी सजाय भूक्तनी पनि मिनाह हुदैछ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीको भुक्तान हुन बाँकी कैदको सजाय मिनाह गर्न लाग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ