कार्तिक १३ काठमाण्डौं । द्दाैशी भैलाेमा विप्लव माअाेवादी विप्लव माअाेवादीले प्रगतिशील गित र नृत्यसहित उपत्यकाका विभिन्न ठाउँमा द्दाैसी भैलाे खेलिरहेकाे छ । कात्तिक १२...
काठमाण्डौ ,१३ कार्तिक । परराष्ट्र मन्त्रालयले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको तालिमका सार्वजनिक गरेको छ । परराष्ट्रले विज्ञप्ती निकालेर भारतीय राष्ट्रपतिको स्वागतदेखि...
भीमदत्तनगर, कात्तिक १३ । कन्चनपुरमा गएराति प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिदा एक पूर्व सैनिकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय झलारीको मोटरसाईकलले ठक्कर दिदा...
काठमाडौ १३ कार्तिक । सरकारले काठमाडौं उपत्यकाबाट बीस वर्ष नाघेका सार्वजनिक सवारी साधन हटाउने तयारी गरेको छ । आगामी फागुन १७ गतेदेखि उपत्यकाबाट यस्ता सवारी...
काठमान्डौ कात्तिक १३। हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अथार्त यमपञ्चकको दोस्रो दिन अन्तर्गत आज कुकुर तिहार मनाइदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक...
काठमाडौं, १२ कार्तिक । संघीय गठबन्धनका संयोजकएवम् संघीय समाजवादीफोरम नेपालकाअध्यक्षउपेन्द्र यादवले छठसम्म प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधननभए संघीय गठबन्धनले सरकारलाई दिएको...
काठमाण्डौं कार्तिक १२ । जिल्ला वन कार्यालय काठमाडौंको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तारकेस्वर नगरपालिका वडा नं ८ स्थित जितपुरफेदीमा ूवन्यजन्तु संरक्षणका लागि यूवा सञ्जाल...
काठमाडौ, कात्तिक १२ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालको संविधान अत्यन्त राम्रो भएपनि परिमार्जनको आवश्यकता रहेको बताउनु भएको छ । मुलुक संविधान संशोधनको दिशाातर्फ...
काठमाडौ १२ कार्तिक । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा विगतमा भएका सन्धि–सम्झौता कार्यान्वयनमा आफूले जोड दिएको बताउनु भएको छ । नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त...
भक्तपुर , कार्तिक १२ । मोटरसाइकल ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन् । दोलखा– ८ जिरीकी...
काठमाण्डौ , कार्तिक १२ । कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले अख्तियार प्रमुख लोकमानसिह कार्कीविरुद्धको महाअभियोग काग्रेसको एजेण्डा भएकाले प्रस्तावको पक्षमा उभिने दाबी गर्नुभएको...
जाजरकोट, १२ कार्तिक । जिल्लाको उत्तरपुर्वमा रहेको सक्ला गाविसको वडानं–३ वण्डालाका एक जोडीलाई तिहारको टीका लगाउन घर पुग्न निक्कै हतार भईरहेको छ । केही वर्षसम्म भारतको...
काठमान्डौ ,कात्तिक १२ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले भुकम्प पिडितका लागि भन्दै सिन्धुपाल्चोकको गिरानचौरमा निर्माण गरेको नमुना बस्ती आज हस्तान्तरण गरिएको...
काठमान्डौ ,कात्तिक १२ । मधेशी मोर्चा आवद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म पनि पूरा नगरे...
काठमाडौं, १२ कार्तिक । १ सय ५९ भन्दा बढी चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले ‘काग तिहार’को दिन आज बिहान रत्नपार्कमा ‘काग’ सम्मेलन...
काठमाडौं, १२ कार्तिक । आज धन्वन्तरी दिवस दिगो स्वास्थ्यको आधार ः आर्युवेद उपचार भन्ने नारकासाथ विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्वकै जेठो चिकित्सा...
ठेगाना:अनामनगर काठमाडौँ