फागुनदेखि उपत्यकाबाट बीस वर्ष नाघेका सार्वजनिक सवारी हटाइने

फागुनदेखि उपत्यकाबाट बीस वर्ष नाघेका सार्वजनिक सवारी हटाइने

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौ १३ कार्तिक ।  

सरकारले काठमाडौं उपत्यकाबाट बीस वर्ष नाघेका सार्वजनिक सवारी साधन हटाउने तयारी गरेको छ । आगामी फागुन १७ गतेदेखि उपत्यकाबाट यस्ता सवारी साधन हटाउन तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

त्यस्तै आगामी २ वर्षभित्र मुलुकभरबाटै २० वर्ष नाघेका सवारी साधन हटाउने गरी प्रक्रिया अघि बढाउने तयारी भएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताउनु भयो ।

दुई वर्षअघि भएको मन्त्रिपरिषद्को निर्णय अनुसार विभागले काम सुरु गर्न लागेको श्रेष्ठले बताउनु भयो । २०७१ भदौ २६ को मन्त्रिपरिषद बैठकले २० वर्ष पुरानो सावरी साधन चलाउन नपाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ